समाचार
यस विगु गाउँपालिकाको स्थानीय पाठ्यक्रमको पहिलो मस्यौदा अध्ययन गरी सुझाव दिनु हुन
यस विगु गाउँपालिकाको स्थानीय पाठ्यक्रमको पहिलो मस्यौदा तयार भई अब तत्कालै पारित गरिनु पर्ने भएको हुँदा विगु गाउँपालिकाभित्रका शैक्षिक सरोकारवालाहरुले मस्यौदा अध्ययन गरी सुझाव दिनु हुन अनुराेध छ।
यहाँकाे अमुल्य सूझाव edu.bigumun@gmail.com मा इमेल गरेर वा शिक्षा शाखा प्रमुखकाे सम्पर्क नं. ९८४३७७४८७१ फोन गरेर टिपाउन सक्नुहनेछ ।