समाचार
विगु गाउँकार्यपालिकाकाे (२२ अाैं ) बैठककाे निर्णयहरू!!!
प्रस्तावहरू ः
१. अा.व. २०७५/७६ काे नीति तथा कार्यक्रम सम्बन्धमा ।
२. विगु गाउँपालिका अार्थिक विधेयक २०७५ सम्बन्धमा ।
३. विगु गाउँपालिका विनियाेजन विधेयक २०७५ सम्बन्धमा ।
निर्यणहरू ः
निर्णय नं. १. प्रस्ताव नं. १ उपर छलफल गर्दा यस गाउँपालिकाकाे अा.व. २०७५/७६ काे नीति तथा कार्यक्रम सर्वसम्वतबाट पारित गर्ने निर्णय गरियाे ।
निर्णय नं. २. प्रस्ताव नं. २ उपर छलफल गर्दा यस गाउँपालिकाकाे अार्थिक विधेयक, २०७५ सर्वसम्बतबाट पारित गरियाे ।
निर्णय नं. ३. प्रस्ताव नं. ३ उपर छलफल गर्दा यस गाउँपालिकाकाे विनियाेजन विधेयक, २०७५ पारित गर्ने गरियाे ।